Friday, November 26, 2010

FOUR HUMAN MISTAKES

please visit:
devbahadurdongol.blogspot.com

FOUR HUMAN MISTAKES

1. BLAMING GASES FOR GLOBAL WARMING/ CLIMATE CHANGE.
( – IMPOSSIBLE, 5 REASONS.) whole world is going after going after hearsay, gossip, rumor, guesswork, speculations or assumptions. the rumor is not acceptable by the standard of established scientific theories. Gases can't form green house, heat travels from higher to lower temperature, our climatic atmosphere is a homogenous mixture not layered, had it been layered carbon dioxide would be the lower most layer just above the earth's surface then we would be dead, by convection method of heat transmission gases are helping the earth to cool down, the troposphere is cooler the higher we go, ozonosphere is minus 58degree centigrade and so on.

2. ASSUMING REGULAR RAIN CYCLE OCCURS BY EVAPORATION OF WATER FROM SEA/ PONDS/ LAKES/ OR RIVERS. (- IMPOSSIBLE). This assumption made us suffer from climate change. Evaporation only from the surface of the earth makes regular rain cycle possible. As for example, we have always rain at the end of 'HOLI'. the water festival. This year also we have the festival on March 19 and 20, 2011 (chaitra 5 and 6, 2067 BS). Let us all wait and see. We should have rain or at least overcast cloud.
Rain cycle needs new explanations. Rain cycle controls our climate not by any gas. Had we been explaining that rain cycle occurs by the evaporation of water from the land surface of the earth we would have never faced the climate change, never spoiled the arable lands, would have developed settlement differently, never faced scarcity of water or climate change related problems, never have occurred the problems of deforestation, even deserts would have been unknown, thus never had to learn about climate change, sea water level would have never risen etc. Now at least we have learned about climate change and what controls it due to the wrong 'rain cycle' eplanations. Mass of water does not heat up as easily or quickly as mass of earth surface gets heated to evaporate water needed for rain cycle. We can't walk bare-footed on paved places during sunny summer day. Ocean does not heat up that hot. ocean is also as old as this earth.
Correct explanations of rain cycle will leave the land surface exposed. Construction of houses or similar structures will be above the ground on the pillars of concrete or trees. Drainage system would not be necessary. Sulabh system for toilets - two soak pits and thus manures are also available. Other used water can just flow on the open ground underneath the houses or other constructions.

3. BLAMING CFC FOR OZONE DEPLETION. (-TOO HEAVY AND SCARCE). Better scientific explanation is that the millions of jet plane flights consume Oxygen of the OZONE LAYER.Millions of jet plane flights consume too much of oxygen from the layer. So, to save OZONE ban jets to fly higher than 25000 feet.


4. APPLYING PRINCIPLE OF STANDING STILL WATER COLUMN TO RUNNING WATER COLUMN FOR HARNESSING MINIMUM HYDROPOWER AND, BLAMING WATER FOR POWER CUT OR POWER CRISIS. This wrong application of the theory made power crisis in the world. We can harness unlimited hydropower by installing turbines in series. Earth is blessed with unlimited hydropower.

emails: dev.dangol@yahoo.co.uk,dev.dangol@yahoo.com,indrdev2000@yahoo.co.uk
HYDROGELIC PROCESS NEEDS NEW EXPLANATIONS (as a draft)

WE have been explaining the rain cycle wrong way causing climate change. The regular rain cycle can’t occur due to the evaporation from the sea or ponds or rivers. Evaporation from those masses of water is impossible to cause regular rain cycle. The monsoon cloud is also not possible by the evaporation of sea-water. It is pushed away from the land water evaporation by convection current.

1. Wrong explanations of rain cycle caused the climate change.
2. Rain cycle has been explained wrong way.
3. Rain cycle needs new explanations.
4. Hydrogelic process is explained wrong way causing climate change.
5. rain cycle does not occur by the evaporation of water from sea or ponds or rivers
6. regular rain cycle requires evaporation from land area.
7. evaporation of water from sea or ponds or rivers is insignificant.
If it was so we should have more frequent rain-falls nowadays, since temperature is rising and the sea is spreading. Let us take two buckets of water; spread one bucket of water on a dry floor and another bucket of water just leave as it is in the bucket, the results explains. Spread water will evaporate within 2or 3 hours and the water in the bucket will hardly evaporate in a month. Surface area of a bucket will have millions of buckets of water in the sea, so it is far from evaporation of water necessary for rain cycle.

-Evaporation of water needs very high quantity of heat. Heating to 100degreesC PLUS 560 calories of heat for every one gram of water to convert into vapor or stem.

- water has highest capacity of absorbing heat quantity. Becomes cold as soon as it rains.
- Rainfalls does maintain temperature within a range. May be within 1 to 25 degree0 C, I guess.
- Ice cold surroundings becomes warmer when it rains. And, a hot surroundings becomes colder.
- Land surface absorbs heat and becomes very warm quickly but sea water has never risen temperature for centuries, that requires for quick evaporation to cause rain. So evaporation from moist land is very fast compared to sea water which almost does not evaporation. Even ponds can not get heated to evaporate water significantly.
- It is very likely that monsoon cloud formed over sea is actually pushed away as cloud formed from land evaporation by convection. Monsoon cloud does not rain before it reaches over land.
- The cloud from the sea when reaches over land it is lifted up to colder height due convection current because the land area is much warmer than sea water, then only precipitation is possible. Then we have rain of cold water.

HYDROLOGIC PROCESS NEEDS NEW EXPLANATIONS

WE have been explaining the rain cycle wrong way causing climate change. The regular rain cycle can’t occur due to the evaporation from the sea or ponds or rivers. Evaporation from those masses of water is impossible to cause regular rain cycle.

हाइड्रोलजिक प्रोसेस

हामीहरुले वर्षाद चक्रवारे गलत धारणाको ब्याख्या गर्दै आएका छौँ, जस्को फलस्वरुप जलवायु परिवर्तनको मार भोग्नु परेको छ। नियमित वर्षाद हुनको लागि चाहिने पानीको वाष्पिकरण समुद्र, वा ताल वा नदीबाट हुनै पाऊँदैन । ती ठाँउको पानी वाष्पिकरण हुनलाई चाहिने जति तातो हुनै पाउँदैन । पाँच खरब वर्ष भै सकेको सागर अहिले सम्म पनि तातेको छैन । २ डिग्रि तातो हुँदा पनि जलबायु परिवर्तनको असरले संसारमा खल बल मचाएको छ भने वाष्पिकरणको लागि चाहिने तापक्रम सम्म सागरहरु तातो हुन पृथ्विको सतहमा सवै खरानि भै सकेमा पनि सम्भावना छैन । मनसुनि बादल पनि समुद्रको पानि वाष्पिकरण भएर बन्नै नसक्ने कुरो हो । सो बादल पृथ्विकै सतहको पानी वाष्पिकरण भएर नै समुद्रको माथितिर हवाको सम्वाहन तरिकाले सर्दै गएर जम्मा हुनु वाहेक अरु उपाय छैन ।
१ वर्षाद चक्र गलत तरिकाले ब्याख्या गरिएकोले जलवायु परिवर्तन भएको हो ।
२। वर्षाद चक्र गलत तरिकाले ब्याख्या गर्दै आयौँ ।
३। वर्षाद चक्रको लागि नयाँ ब्याख्याको आवश्यक छ ।

सागरहरुको पानी वाष्पिकरण भएर वर्षाद चक्र कायम हुने भै दिएको भए अहिले झन वढी वर्षाद हुनु पर्ने हो किन भने वाष्पिकरणको लागि आवश्यक तापक्रम र सागरहरुको सतह दुबै बढ्दै छन् । एक बाल्टिन पानी भुईँमा छरिदिऊँ र अर्को एक वाल्टिन पानी त्यतिकै राखि दियौँ छरेको पानी एक दुई घण्टामा नै सुकि हाल्छ तर त्यतिकै छोडेको वाल्टिनको पानी १ महिनामा पनि सुक दैन । वालटिनकको छेत्र फल भित्र सागरमा लाखौँ वालटिन पानी हुन्छ । अत सागरको पानी वाष्पिकरण भएर हुन्छ भन्नु बेकारको कुरा हो ।

‍१ पानीको वाष्पिकरण हुनको लागि धेरै नै तापको आवश्यक पर्छ । सबै भन्दा बढी ताप धारण गर्न सक्ने पदार्थ पानी हो । एक गा|म पानीलाई १ डिगी| तापक|म वढाउन १ क्यालोरि ताप चाहिन्छ । १०० डिगी| पुगे पछि उम्लन्छ । उम्लेको एक गा|म पानीलाई वाफमा परिणत गर्न फेरि अर्को ५६० क्यालोरि तापको आवश्यक पर्छ । त्यसैले वर्षाद हुँदा तुरुन्तै ठण्डा हुन्छ ।
२। वर्षादले तापक्रमलाई नियन्त्रणमा राख्छ, शायद १ देखि २५ डिग्रि सम्म । जाडो धेरै भएको वेला पानी पर्दा कम जाडो हुन्छ र धेरै गर्मिमा पानी पर्दा ठण्डा हुन्छ ।
३। सूर्यको ताप पाउना साथ पृथ्विको सतहको तापक|म छिटै वढ्छ, पानीलाई जस्तो समय लाग्दैन ।

वर्षाद चक्रको लागि नयाँ ब्याख्याको आवश्यक छ
वर्षाद चक्रको गलत ब्याख्या गर्दै आएकोले मौसम परिवर्तनको मार हामीहरुले भोग्नु परेको छ ।

वर्षाद चक्रको

लागि नयाँ ब्याख्याको आवश्यक छ । मौसम परिवर्तन हुनाको कारण
ग्यास होईन, वर्षाद चक्रको ब्याख्या गलत तरिकाले गरेर भएको हो ।
समुद्रको पानी वाष्पिकरण भएर नियमित वर्षाद हुँदैन । वर्षाद हुन जमिनवाट
नै वाष्पिकरण भएर मात्र सम्भव छ ।

The following write up is in Nepali language

मानिसले गरेका गल्तिहरु

मानिसले गरेका चार गल्तिहरु

विद्दयुत कटौतिको दोष पानीलाई दिन मिल्दैन। ।
नबगेको बेलाको पानीको सिध्दान्तलाई वगेको वेलाको अवस्थामा लागु गरेकोले विद्युतको सँकटमा परेका छौँ । असिमित जलविद्युतको वरदान पृथ्विलाई प्राप्त छ ।

जल-बायु परिवर्तनको दोष ग्यासलाई दिन मिल्दैन ।

ओजोन घटनाको दोष सिएफसिलाई दिन मिल्दैन ।

जमिनबाट वाष्पीकरण भएर नियमित बर्षाद हुन्छ । समुद्र, ताल, वा नदिवाट वाष्पिकरण भएर नियमित वर्षाद हुँदैन, यसो हुन्छ भनेर गल्ती गरेकोले नै जलवायु परिवर्तनको मारमा परेका छौँ ।

this write up is in Nepali language

जलवायु परिवर्तनको कारण र समाधान
डा. देव बहादुर डंगोल

हाल सम्म कसैले पनि जलवायु परिवर्तन हुनाको कारण प्रस्तुत वा व्याख्या गरेको छैन । तर मान्न चाहिँ मानेका छन् कि मानिस कै कारणले वा गल्तिले यसो भएको हो । दोष भने ग्यासलाई दिँदै आएका छन् । यहाँ जलवायु परिवर्तन हुनाको कारण र निवारण वारे वैग्यानिक विश्लेषण प्रस्तुत गरिएको छ । जलवायु परिवर्तनको असर न्युनिकरण गर्न वा यस्को असरवाट वच्ने उपायहरु तत्कालको लागि आवश्यक छन् तर निवारण चाहिँ होइन । औषधि उपचार गर्नु भन्दा रोग लाग्न नदिनु नै असल मानिन्छ । त्यसैले जलवायु परिवर्तनलाई रोक्नु नै वेश हुने छ । यसलाई पुरानो अवस्थामा नै पु-याउन सकिन्छ ।

सर्वमान्य पाँच वटा आधारभूत वैग्यानिक सिध्दान्तहरुको आधारमा ग्यासको कारणले जलवायु परिवर्तन हुनै सक्तैन । जलवायु परिवर्तन भन्नाले तापक्रम वृध्दि र वर्षाद दुई कुरालाई बुझ्ने गर्दछौँ । वैग्यानिक हिसावले ती दुवै पछ्यको कुनै पनि ग्यास सँग केहि पनि सम्बन्ध नै छैन । ग्यासले तापक्रम वृध्दि हैन बरु ताप प्रसारणको सिध्दान्त र ताप प्रसारणको सँवाहन तरिकाले पृथ्विलाई चिसो पार्ने वा सेलाऊने काम गरी रहेको छ । ग्यासले गर्दा तापक्रम वृध्दि भएको भन्नु एकदमै अवैग्यानिक फजुल कुरा हो । र, नियमित वर्षाद भनेको पृथ्विको सतहवाट पानी वाष्पीकरण भएर मात्र हुन्छ, अरु कुनै पनी कारण सँग यो प्रक्रियाको केही पनी सम्वन्ध नै छैन । समुद्र वा ताल वा नदीवाट पानी वाष्पीकरण भएकोवाट नियमित वर्षाद हुनै सक्दैन, त्यसो हुने भए अहिले तापक्रम वृध्दि भएको र समुद्र फैलिएको वेला झन् वढी वर्षाद हुने थियो ।
१. ताप प्रसारणको सिद्धान्त: ताप जहिले पनि वढीवाट कम तापक्रम भएको ठाउँ तिर मात्र सर्छ । त्यस्को उल्टो कमवाट वढी तापक्रम तिर ताप कहिल्यै प्रारण हुँदैन । वायु मण्डलको माथि चिसो ठाउँमा पुगेको ताप तल गरम ठाउँ पृथ्वि तिर कदापि आउँदैन ।
२. ताप प्रसारणका तरिकाहरु: ताप प्रसारणका तीनवटा विधिहरु
विकिरण: यस विधिद्वारा सवै दिसा तिर ताप आफै जान्छ । कुनै पनि माध्यमको आवश्य पर्दैन । ताप प्रसारण भै रहेको बेला बाटोमा भएको वस्तुहरुले ताप ग्रहण गर्छन्, वर्षादमा पानीका थोपाहरु टाऊकोमा परे जस्तो । यसै विधिद्वारा नै हामीले सूर्यवाट ताप प्राप्त गर्द छौँ ।
सन्चालन: यो विधिद्वारा ताप प्रसारण सुचालक ठोस वस्तुमा मात्र हुन्छ । पाएको तापलाई सँगैका अणुहरुलाई दिँदै एक पछि अर्को अणुहरु तताउँदै ताप सर्दै जान्छ । हामी लाममा उभिएर एकले अर्कोलाई दिँदै सामान ओसारे जस्तै कुनै धातुलाई एक छेउमा तताउँदा अर्को छेउ पनि विस्तारै तातेर आउँछ ।
सम्बाहन: यो तरिकाले ताप प्रसारण द्रब्य पदार्थ (झोल वा ग्यास)मा मात्र हुन्छ । ती वस्तुहरुमा अणहरु स्वतन्त्र रुपमा चल्न सक्छन् । ताप पाए पछि तिनीहरुका अणुहरु माथि तिर जान्छन् र माथि चिसो ठाउँमा पुगे पछि ताप प्रसारण गर्छ र चिसो अणुहरु तल तिर झर्छन् । यो तरिका एक ठाउँवाट अर्को ठाउँमा ओसारेर सामान राख्दै गरे जस्तै हो । हाम्रो वायु मण्डलमा पनि यस्तै तरिकाले ताप प्रसारण निरन्तर भै रहेको छ त्यसैले दिन भरि तातेको पृथ्वि रातमा सेलाउँछ र विहानि पख चिसो हुन्छ । यहि तरिकाले पृथ्विलाई पुग्ने गरी वर्षादले चिस्याउने काम गर्न सक्छ ।
वर्षाद हुना साथ चिसो भै हाल्ने हामी सवैलाई थाहा भएकै कुरा हो। नियमित रुपमा वर्षाद हुन नसकेकोले पृथ्विमा तापक्रम वढी रहेको छ।
३. ग्यासवाट हरियो घर (हरित गृह) बन्दैन: हरियो घर बनाउन ग्यासवाट हुने भए सवैले ग्यास कै घर वनाउँथे । यस्तो घर वनाउन ठोस पारदर्शि वस्तु (प्लाष्टिक वा शिशा)को आवश्यक पर्दछ । त्यस्ता वस्तुले छोपेर वनाएको घरलाई ‘हरियो घर’ भनिन्छ । जाडोमा वचाउन गाह्रो हुने विरुवालाई राख्नको लागि वनाईएकोले हरियो घर भनिएको हो । घाम भित्र छिर्छ तर हवा भित्र वाहिर गर्न नपाउने भएकोले भित्र न्यानो हुन्छ । न्यानो पार्न हामीहरु पनि झ्याल ढोका वन्द गरेर वस्छौँ । ग्यासवाट कुनै पनि प्रकारको घर वनाउन नसकिने भएकोले ग्यासले वनाएको घरको कारणले ‘हरितगृह प्रभाव’ भएर गर्मि वढेको हो भन्नु विल्कुलै अवैग्यानिक फजुल कुरा हो । कुनै पनि ग्यासलाई हरित गृह ग्यास भन्नै मिल्दैन । त्यस्ता ग्यास हुनै सक्दैन । अत: जलवायु परिवर्तनको दोष ग्यासलाई दिन मिल्दैन ।

४. हाम्रो मौसमी वायु मण्डलको वनावट: हाम्रो मौसमी वायु मण्डल ग्यासहरुको समान मिष्रण हो । तल माथि, दायाँ वायाँ, चारै तिर हमेशा चलिरहने भएकोले हामीले सास फेर्ने वायु मण्डलमा ग्यासहरु तह तह भएर वस्नै पाउँदैन । तह तह भएर बसेको भए हामी बस्ने पृथ्विको सतह माथि नै सवै भन्दा गह्रुँगो ग्यास कारबोन डाईअक्साईड हुने थियो र हामी जिवित हुने थिएनौँ । बाँच्नलाई अक्सिजन भएको हवा चाहिन्छ । यस कारणले पनि वायु मण्डलमा भएको ग्यासले हरित गृह प्रभाव हुनै सक्दैन, असम्भव ।

५. हाम्रो मौसमी वायु मण्डलको तापक्रम: जति जति यस वायु मण्डलको माथि जान्छौँ त्यति त्यति चिसो हुन्छ । ताप प्रसारणको सिद्धान्त अनुसार चिसो ठाऊँमा पुगेको ताप फेरि तल तातो गर्मी पृथ्वि तिर कहिल्यै फर्केर आउँदैन । अत: यस कारणले पनि वायु मण्डलमा भएको ग्यासले हरित गृह प्रभाव हुनै सक्दैन, असम्भव ।

६. जलवायु परिवर्तनको कारण: हामी सबैलाई थाहा भएकै कुरा हो बर्षाद भएमा ठण्डा हुन्छ । हिमालमा हिउँ थपिन्छ । वन जँगल सप्रिन्छ । सिँचाईँ राम्रो हुन्छ । खानको लागि पानी प्रसस्त हुन्छ । जमिन भित्र पानी पस्छ \ भरिन्छ । यसरि सवै ठाऊँमा नियमित रुपमा पानी पुगिरहे पछि समुद्रमा जम्मा भै रहेको पानी पनि विस्तारै घटेर जाने छ । वर्षाद नियमित भएमा जलवायु परिवर्तनले निम्त्याएका सबै समस्याहरु समाधान हुने छ । अत: वर्षाद चक्र नै जलवायु बा मौसम नियन्त्रण गर्ने मुख्य कारक हो भन्न सकिन्छ ।

७. वर्षाद चक्र: वर्षाद चक्र पृथ्विको सतहवाट हुने वाष्पिकारण सँग मात्र सम्वन्धि छ । समुद्र, ताल वा नदीवाट वाष्पिकारण भएर नियमित वर्षा हुँदैन (वर्षाद मौसममा वढी पानी पार्न सहायक भने हुन्छ) सो हुने भए अहिले तापक्रम वढेको र समुद्र फैलिएको वेला झन् धेरै नियमित वर्षाद हुनु पर्ने थियो । त्यसैले वर्षाद चक्र गड वड हुनाको कारण पृथ्विको सतहवाट वाष्पिकारण हुने प्रक्रियामा गड वड भएकोले नै हो भन्न सकिन्छ । वाष्पिकारण हुन अति नै धेरै तापको आवश्यक पर्छ । समुद्र त्यति तातो हुनै पाउँदैन ।

मानिसले घर, सडक ईत्यादी बनाएर; ढुँगा ईँटा विछ्याएर; वन जँगल फडानि गरेर; र मरुभूमि फैलाएर वर्षाद चक्रलाई नभै नहुने वाष्पिकारण अत्यधिक मात्रामा घटाए वा रोकि दिए । सँसार भरी करौँडौँ बस्तीवाट वाष्पिकारण प्रशस्त रोकिए पछि वर्षाद चक्र पनि वर्ष भरि फैलिएर नियमित हुन सकेन । अनौठो भएन ।

अत: वर्षाद चक्रको गलत ब्याख्याले गर्दा जलवायु परिवर्तनको समस्या भोग्नु परेको छ ।


जलवायु परिवर्तनको समाधान: जलवायु परिवर्तनको समस्या समाधान गर्न वर्षाद चक्रलाई वर्ष भरी फैलाएर नियमित वर्षाद गराउनु वाहेक अरु उपाय छैन । वर्षाद नियमित पार्न पृथ्विको सवै सतह जति सक्यो त्यति भिजाएर राख्नै पर्छ, सुख्खा ठाउँ हुनुनै भएन । सो गरेमा वर्षाद चक्र स्वत: नियमित हुने छ । यो कार्य गर्न अहिले मानिसको लागि धेरै सजिलो काम मान्नु पर्छ । चाहेमा केहि महिना भित्र नै पूरा गर्न सकिन्छ ।

2
बिद्युत संकट वा कटौतीको दोष पानीलाई दिन मिल्दैन:
(असिमित जलविद्युत उत्पादन)
(गलत ठहर गर्ने पहिलोलाई रु. पच्चिस हजार ईनाम)
डा. देव बहादुर डंगोल

जलविद्युत आयोजनामा टर्वाईन जडान गर्ने हालको प्रचलित तरिकामा पानीको द्रब्य गुण र भू-कर्षण बलका विशेषताहरुमा पूर्ण ध्यान पु-याईएको छैन ।
उचाई अनुसार चाप हुन्छ भन्ने नवगेको पानीको अवस्थाको सिद्धान्तलाई स्तम्भ भरि एकनासको चाप हुने वगेको पानीको अवस्थामा लागु गर्ने गल्ति हुन गएकोले \ गरेकोले त्यसो भएको हो । हाल एउटा मात्र टर्बाईन जडान गरी न्युनतम मात्र विद्युत उत्पादन गर्दै आएका छौँ । ती दुई पछ्यका सर्व मान्य सिद्धान्तहरुमा ध्यान पु-याईएको भए धेरै टर्बाईनहरु जडान गर्ने तरिकामा फरक हुने थियो । हाल एउटा मात्र टर्वाईन घुमाउन पुग्ने पानी वगेको एउटै पाईपमा नै पाईप वा पानीको धारलाई नटुटाई क्रमश: धेरै टर्वाईनहरु जडान गरेर धरै गुणा वढी (असिमित) विद्युत उत्पादन गरिन्थ्यो । र, सो पानी खान वा सिँचाई अथवा अन्य कामको लागी पनि उपलब्ध गराउन सकिन्थ्यो । हालको प्रचलित तरिका अनुसार हरेक एउटा टर्वाईनलाई छुट्टा छुट्टै पाईप मार्फत पानी पु-याईन्छ । अत: धेरै टर्वाईनहरु घुमाउन धेरै मात्रा पानीको आवश्यकता हुन्छ ।
जलविद्युतको लागि पानी प्रवाह गर्दा जति जस्तो पानी टर्वाइन भित्र गएको हो उस्तै बाहिर निस्कन्छ । भू-आकर्षण बलमा पनि केही कमि आउदैन \ हुँदैन । पानीको गतीमा पनी केही फरक हुँदैन । जती मात्रा भित्र पसेको हो त्यति मात्रा नै पानी वाहिर निस्कन्छ । वगेको पानीको स्तम्भ भरी नै चाप पनि एक नास नै कायम रहन्छ । टर्वाइन पनि पानी कै वेगमा घुम्छ । निरन्तर भू-आकर्षण वलको कारणले गर्दा माथि स्थित पानी मात्र तल तिर खस्छ ।
विद्युत प्राप्त गर्न आवश्यकता अनुसार उचित उचाईवाट पानीलाई खसालेर टर्वाईन घुमाईन्छ, जस्ले विद्युत क्रियाशिल वा प्रवाह गराउने जेनेरेटरलाई घुमाउँछ र हामीले विद्युत प्राप्त गर्दछौँ । पानी खसाल्नलाई प्राप्त शक्ति वास्तवमा पृथ्विको भू-आकर्षण वल हो । जुन सुकै वल प्रयोग गरे पनि विद्युत उत्पादन गर्न टर्वाईन घुमाउन आवश्यक पर्दछ । आवश्यकता अनुसार पानी वगेर जान सक्ने गरी टर्वाईन वनाईएको हुन्छ । भू-आकर्षण वललाई उपयोगमा ल्याउन पानीलाई उचित उचाईवाट खस्न दिने एउटा उपयुक्त संरचना हो ।

पानी प्रवाह भैरहेको एउटै पाईपमा धेरै टर्वाईनहरु चलाउन सकिन्छ

पानीको द्रब्य गुणहरु र भू-आकर्षण बलका बिशेषताहरुको आधारमा एक भन्दा वढी टर्वाईनहरु घुमाउन एउटा टर्वाईनलाई मात्र घुमाउन पुग्ने पानी प्रवाह गरी सोहि पाईपमा पानीको धार र पाईपलाई नटुटाई एक पछि अर्को जडान गरेर धेरै टर्वाईनहरु सँचालन गर्न सकिन्छ । सो अनुसार पानी प्रबाह गर्दा टर्वाईन र वगेको पानीको कार्य छ्यमतामा केहि पनी कमि आउँदैन । पानीको द्रब्य गुणहरु र भू-आकर्षण बलका विशेषताहरु दुवै पछ्यहरुको प्रमाणित सिध्दान्तहरुले पनि सो कुराको पुष्टि गर्दछ । मुख्यत: ती दुई वैग्यानिक पछ्यहरुलाई ध्यानमा राखेर नै टर्वाईन भित्र पानी प्रवाह गरिएको हुन्छ । जलविद्युत उत्पादन गर्न पानी प्रवाहको लागि प्रयोगमा आउने शक्ति भू-आकर्षण बलवाट मात्र प्राप्त हुन्छ । भू-आकर्षण बल भनेको अथाह कहिल्यै नसकिने, कुनै उपायले वाधा पु-याउन वा छेक्न सकिँदैन, जति उपयोग गरे पनि कम नहुने र कुनै पनि ठाउँको हरेक विन्दुमा जहिले पनि निरन्तर प्राप्त भै नै रहन्छ, पन्छाउन पनि सकिँदैन । हवाको वल, चुम्बकिय वल वा प्रकाशलाई छेक्न सकिन्छ तर भू-आकर्षण बललाई छेक्न सकिँदैन । कुनै पनि पदार्थको पिण्ड रहे सम्म सो वल रही रहन्छ । पिण्डको स्वभाविक प्राकृतिक गुण हो । अत: पानी निरन्तर प्रवाह भैरहेको एउटै पाईपमा एक पछि अर्को धेरै टर्वाईनहरु जडान गरी सबैलाई एकनासले सँचालन गर्न सकिन्छ, गुणात्मक धेरै जलविद्युत उत्पादन गर्न सकिन्छ ।
एकनासले निरन्तर पानी वगिरहेको पाईपमा एउटा वा शुन्य टर्वाईन सँचालन गरेमा पनि वगिरहेको पानीको कार्य छ्यमतामा केही पनि घटवढ हँदैन, एकनासै कायम रहन्छ ।

एक पछि अर्को टर्वाईनलाई घुमाउँदै वग्दा पनि बगिरहेको पानीको कार्य छ्यमतामा केहि पनि कम हुँदैन । यसो हुनाको कारण माथि उल्लेख गरे अनुसार भू-आकर्षण वलका विशेषताहरुले गर्दा हो । द्रब्य गुण अनुसार स्थिर पानीमा लगाईएको वल सवै दिशा तिर बराबर फैलिन्छ र उचाई अनुसार चाप हुन्छ ।
नवगेको पानीको स्तम्भको सबै भन्दा तल सवै भन्दा वढी चाप हुन्छ । तर प्रवाह भै रहेको वेला पानीको स्तम्भको फेदमा जतिकै पाईप भित्र पानीको पूर्ण स्तम्भ भरिनै चाप एक नास हुन्छ, माथि देखि तल सम्म पूर्ण स्तम्भ भरी । र, पानी प्रवाह भएको दिशातिर मात्र पानीको चापले काम गरी रहेको हुन्छ । वगेको पानीको धारको कुनै पनि विन्दुमा गुरुत्व आकर्षणवललको कारण दुई प्रकारको वलले मात्र असर पारी रहेको हुन्छ । कुनै विन्दुको माथि तिरको पानीको स्तम्भले तलतिर थिचिरहेको हुन्छ भने तल तिरको पानीको स्तम्भले तलतिर नै तानी रहेको हुन्छ । क्रमश: अँग्रेजिमा पुशिंग र पुलिँग फोर्श भनिन्छ । कुनै पनि विन्दुमा दुबैवल (पूर्ण स्तम्भ)को प्रभाव पानी वगेको दिशा तिर मात्र लाग्छ । अत: पाइपको पानीको पूर्ण स्तम्भ भरी नै चाप एक नास हुन्छ । नवगेको पानीको स्तम्भमा यो गुण हुँदैन । नवगेको पानीको स्तम्भको फेदमा सवै भन्दा वढी चाप हुन्छ । यहि सिद्धान्तलाई वगेको पानीको अवस्थामा पनि लागु गरी जलविद्युत आयोजनामा वगेको पानीको फेदमा एउटा मात्र टर्वाईन जडान गर्न सकिन्छ भन्ने गल्ति भयो । नवगेको पानीको अवस्थाको सिद्धान्तलाई वगेको पानीको अवस्थामा लागु गर्न मिल्दैन ।
अत: पानी प्रवाह भै रहेको एउटै पाइपमा क्रमिक रुपमा जडान गरिएका सवै टर्वाइनहरु जव पूर्ण रुपमा घुम्न थाल्छन् पाइपको पूर्ण स्तम्भ भरी नै पानीको चाप पनि एकनासको नै कायम रहन्छ । यसो हुनाको कारण भू-आकर्षण वलको विशेषताले गर्दा हो । वगिरहेको पानीको स्तम्भको धारमा टर्वाईन हुँदा वा नहुँदाको अवस्थामा पानीको स्तम्भको चापमा केही पनि फरक हुँदैन । पानीको उचाई, पाईपको उचाई, पानी भित्र पस्ने र वाहिर आउने मात्रा, पानीको वेग, भू-आकर्षण वल ईत्यादि सवै पछ्यहरुमा उस्तै नै अवस्था कायम रहन्छ, केही पनि फरक हुँदैन । अत: पानी प्रवाह भैरहेको एउटा पाइपमा नै धेरै टर्वाइनहरु जडान गरेर हालको भन्दा धेरै गुणा वढी (असिमित) जलविद्युत प्राप्त गर्न सकिन्छ ।
यसरी क्रमिक सिद्धान्त अनुसार टर्वार्इनहरु जडान गरिएमा जलविद्युतको लागि नयाँ आयोजनाको आवश्यकता पर्ने छैन । टर्वाइनहरु थपेर भएकै संरचनावाट असिमित विद्युत उत्पादन गर्न सकिन्छ । पानी वगिरहँदा पाइपको कुनै पनि विन्दुमा \ स्थानमा टर्वाइन जडान गरे पनि केहि फरक पर्दैन । वगिरहेको पानीको पाइपको लम्वाई भरि नै जडान गरे पनि सवै टर्वाइनहरु सवै एकनासले नै संचालन गर्न सकिन्छ । एक्लो नेपालमानै असिमित जलविद्युत विद्यमान छ ।

एउटै जलविद्युत गृहमा धेरै टर्वाइनहरु जडान भैसकेको भएमा पनि तिनीहरुलाई पनि क्रमिक ढंगले पानी प्रवाह गराउन सकिन्छ । यसरी पानी प्रवाह गर्ने तरिका परिवर्तन गरिएमा एउटा टर्वाईन संचालन गर्ने पानीको मात्राले नै धेरै टर्वाइनहरु संचालन गर्न सकिन्छ । हाल टर्वाईनमा पानी प्रवाह गर्ने तरिका गलत सिद्धान्तमा आधारित भएकोले एउटा पाईपको पानीवाट एउटा टरवाईनवाट मात्र (न्युनतम) विद्युत उत्पादन भै रहेको छ । नवगेको पानीको अवस्थाको सिद्धान्तलाई गल्तीले वगेको पानीको अवस्थामा लागु गरेकोले त्यसो भएको हो ।
विश्वमा असिमित जलशक्ति उपलब्ध छ । क्रमिक तरिकाले पानी प्रवाह गर्ने गरी धेरै टरवाईनहरु जडान गरेर जलविद्युत आयोजनाहरु संचालन गरेमा विद्युतको लागि अन्य कुनै पनि उपायको आवश्यकता पर्ने छैन । विद्युत धेरै सस्तो हुने छ । कोइला, ग्यास, डिजेल, आणविक ईत्यादि ईन्धनको अपार वचावट हुनेछ । चाहे भन्दा धेरै कार्बोन डाईअक्साईड पनि घट्ने छ ।

email: dev.dangol@yahoo.co.uk
mobile: 9841 647 393 Email: dev.dangol@yahoo.co.uk

No comments:

Post a Comment